
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । नेकपा एमालेका नेता पोखरेलले आज नै आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैस...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी क...}
पुरा पढ्नुहोस्जातीय विभेदको प्रकरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोग पुगेर स्पष्टीकरण दिएका छन् । उनले यस विषयमा गल्ती महसुस गरेको र अब यस्तो नहुने जनाएका छन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेर हिरासतमा रहेको व्यक्तिलाई रिहा हुँदा लिफ्ट दिएको भन्द...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे । काठमा...}
पुरा पढ्नुहोस्पिर्कामाथि मन्त्री, अगाडि सुरक्षाकर्मीले सलामी दिँदै । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको यो तस्बिर नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हो । गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा &...}
पुरा पढ्नुहोस्न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो । इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार...}
पुरा पढ्नुहोस्कतारमा कम्पनीको अन्यायबाट पारिश्रमिक नपाएका र कम्पनी परिवर्तन गर्न नमिलेका नेपाली कामदार खेमराज खनालले न्याय पाएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका उनलाई पारिश्रमिक दिन कतारी अदालतले आदेश दिएको हो । कम्पनीका कारण खनाल अन्यायमा परेकोबारे पर्दाफासले समाचा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरु चयनका लागि मतदान जारी छ । सभापतिमा ५ जना प्रतिस्पर्धी रहे पनि मुख्य प्रतिस्पर्धा भने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने भएको छ । कांग्रेसमा सभापति पदका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन...}
पुरा पढ्नुहोस्सरकारले प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन २०७६ को संशोधन राजपत्रमा प्रकाशित गरेको छ । ऐनमा गरिएको पहिलो संशोधनअनुसार सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । &nb...}
पुरा पढ्नुहोस्प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए । ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit