
अमेरिकी सुरक्षा निकायहरुले विगत लामो समयदेखि दुई नेपाली युवाहरुको खोजी गरिरहेको छ । उनीहरु दुबैलाई बलात्कार, बालबालिकासँग यौन दुर्व्यवहार र अप्राकृतिक मैथुनको मुद्दा चलिरहेको छ । तर उनीहरु अमेरिकी भूमीमै लुकेर बसिरहेको वा अमेरिका नजिकका देशमा हुनसक्ने आशंका गरिएपनि दुबै फेला...}
पुरा पढ्नुहोस्सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् । सगरमाथा आधार शिविरम...}
पुरा पढ्नुहोस्भारतको आतंकवाद नियन्त्रण संगठन गुजरात एटीएसले मोस्ट वान्टेड दाउद इब्राहिमको नजिक मानिने अब्दुल माजिद कुट्टीलाई पक्राउ गरेको छ । २४ वर्षदेखि फरार रहेका अब्दुललाई झारखण्डबाट नियन्त्रणमा लिइएको हो । उनको पक्राउसँगै दाउदसँग सम्बन्धित तथ्यहरु खुल्ने प्रहरीले जनाएको छ । अब्दुल केरलाका...}
पुरा पढ्नुहोस्चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}
पुरा पढ्नुहोस्भारतको कर्नाटकस्थित उडुपीको एक क्याम्पसमा हिजाव लगाएर कक्षा कोठामा प्रवेश गर्न नदिएपछि किशोरीहरु केही सातादेखि प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनले देशव्यापी रुप लिएको छ भने सामाजिक सञ्जाल ट्वीटरमा ‘ह्याजट्रयाक हिजाव व्यक्तिको अधिकार’(हिजाव इज् इन्डिभिजुअल राइट्) भनी चर्चित भइरहेको छ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवाका लागि सूचना निकालिएको दुई साता भइसके पनि हालसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य स...}
पुरा पढ्नुहोस्घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}
पुरा पढ्नुहोस्मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला तथा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको यो अभियान वर्षेनि सञ्चालन गरिए पनि त्यस्तो हिंसा भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै महिला तथा बालबालिकासम्बन्धी अपराधको मुद्दा ११ हजार ४३४...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित, व्यक्ति केन्द्रित, अदालत, राष्ट्रपति र सरकारी संस्थामाथि अभिव्यक्ति बढेको र त्यसलाई सामाजिक सञ्जाल र अनलाइनले स्थान दिएको आरोपसहित नियमनका लागि कडाइ गरिने बताएका छन् । उनले लोकतान्त्रिक शासन...}
पुरा पढ्नुहोस्केवल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश व्यक्त गरेका छन् । घिसिङले दम्भ बढेका कारण आफूहरुलाई मारमा पार्ने नीति ल्याएको उनीहरुले आरोप लगाएका छन् । बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit