
जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । एसपी पाण्डे गत जेठमा सिरहाका प्रहरी प्...}
पुरा पढ्नुहोस्युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी एनओसीको साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन् । राष्ट्रिय खेलकु...}
पुरा पढ्नुहोस्सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानध्यापक विरुद्ध बहुविवाहको उजुरी परेको छ । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता गाउँपालिका–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाह उजुरी दायर भएको...}
पुरा पढ्नुहोस्धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रत...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् । नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार गैर आवासिय नेपालीहरुले नेपालमा विदेशी मुद्रामा मुद्दत्ती खाता खोल्न सक्ने सुविधा सहितको सूचना जारी गरेको छ । दूतावासले यो सुविधा अनुसार निक्षेपकर्ताहरुले आफु बसेको देशबाट त्यही देशको मुद्रा जम्मा गर्न सक्ने र त्...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ । गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit