Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

स्वास्थ्य राज्यमन्त्रीलाई हटाउन डा. केसीको माग, नहटाए सत्याग्रहको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । योसहित पाँच बुँदे मागहरु अघि सार्दै उनले माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।    स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका १५ एसपीहरुको पदस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १५ एसपीहरुको पदस्थापन गरेको छ । १७ साउनमा गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उनीहरुको पदस्थापन गरिएको हो ।    एसपीहरु राजेन्द्र अधिकारीको मानवस्रोत विभाग, ज्ञानप्रसाद भुर्तेल कार्य तथा सीमा सुरक्षा विभाग, गोपी चन्द राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार...}

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षमा माधवकुमार नेपाल चयन

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंको बबरमहलमा मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।    प्रधा...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्, यही स्थिरता हो : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले चाहेर पनि हटाउन नसकेको भन्दै यही स्थिरता भएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।     ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्,’ उ...}

पुरा पढ्नुहोस्

पद बचाउन शक्ति केन्द्र धाउँदै सशस्त्रका एआईजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् ।   सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}

पुरा पढ्नुहोस्

रूसमाथि प्रतिबन्धले विश्वव्यापी तेल अभाव हुने ओपेकको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन् ।   पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत...}

पुरा पढ्नुहोस्

विश्व बैंकले नेपाललाई १५ करोड डलर सहुलियत ऋण दिने सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर...}

पुरा पढ्नुहोस्

शिक्षा राई मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन नमानेको आफन्तको आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ ।    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}

पुरा पढ्नुहोस्

‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोही स्वदेश फर्किए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को आरोहण गर्ने निर्मल पुर्जासहित १० नेपाली आरोही समूह नेपाल फर्किएको छ । जाडोयाममा केटुको आरोहण गर्ने नयाँ रेकर्ड बनाएको उक्त टोली आज काठमाडौं आइपुगेको हो ।    टोलीमा पुर्जासँगै मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्प...}

पुरा पढ्नुहोस्