
गत पुस दोस्रो साता काठमाडौंको महाराजगञ्जमा भएको भनिएको लुटपाटसम्बन्धी शंकास्पद घटनाको छानबिनमा प्रहरी जुटेको छ । त्यस बेला सुन लुटपाट भएको खबर सार्वजनिक भइरहँदा यथार्थ पत्ता लगाउन प्रहरीले छानबिन समिति नै बनाएर अनुसन्धान थालेको हो । छानबिनका लागि महानगरीय प्रहरी कार्या...}
पुरा पढ्नुहोस्बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमा...}
पुरा पढ्नुहोस्सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }
पुरा पढ्नुहोस्अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् । ‘यो गठ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् । थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेख...}
पुरा पढ्नुहोस्विश्वकै प्रमुख आर्थिक शक्ति बन्दै गरेको भारतीय प्रधानमन्त्रीको कुल सम्पत्ति कति होला ? भारतीय सञ्चारमाध्यम टीभी ९ हिन्दीमा प्रकाशित समाचारअनुसार हाल प्रधानमन्त्री मोदीको कुल सम्पत्ति ३ दशमलव शून्य सात करोड भारु (करिब ५ करोड रुपैयाँ) रहेको छ । पछिल्लो वर्ष उनको सम्पत्ति २ दशमलव ८५...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजश्व संकलनमा केन्द्रित भई कर प्रणालीलाई व्यवस्थित बनाउने तर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । काठमाण्डौमा आज १० औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा करको दायरा बढाउन भन्दा कर संकलनलाई व्यवस्थित बनाउने तर्फ केन्द्...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १८ जना प्रदेश सभा सदस्यहरू साथमा लिएर भीम रावलले सुदूरपश्चिममा नेकपा एमालेको समानान्तर कमिटी गठन गर्ने तयारी गरेका छन् । उक्त समिति गठन गर्नका लागि सोमबार देखि धनगढीमा माधव नेपाल पक्षधरहरुको बैठक जारी छ । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit