
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ । पार्टीको १४औँ महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आय...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आरोप लगाएको बताएका छन् । यसअघि आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे । मंगलबार काठमाडौं महानगरपाल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ । वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारक...}
पुरा पढ्नुहोस्कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ । त्यसपछि राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने कांग्रेसले जनाएको छ ।&nb...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथी...}
पुरा पढ्नुहोस्संघिय संसद विघटनको प्रभावको सुरुवात बाग्मती प्रदेशबाट भएको छ । बाग्मती प्रदेश सभाका ४५ प्रदेश सांसदहरुले शुक्रबार बिहान मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभाका प्रवक्ता बिनोद अमात्यले अविश्वासको प्रस्ताव दर्ता भएको ब...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह भएको बताएका छन् । नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध प्रदर्शन सभामा दाहालले ओली गणतन्त्रविरोधी, धर्मनिरपेक्षताविरोधी र प्रतिगमनकारी रहेको बताएका हुन् । ‘संसद विघटन गरेर ओलीले कलंकको ट...}
पुरा पढ्नुहोस्सरकार र थरुहट थारुवान संघर्ष समितिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले आज वार्ता सुरु गरेको हो । समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइ प्रमुख मागको रुपमा प्रस्तुत गर्दै आएको छ । त्यसका लागि समितिले धर्ना कार्य...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । उनले आफूहरू कांग्रेस&ndas...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit