Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

माओवादी केन्द्रमा प्रचण्ड निर्विरोध अध्यक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।     ८ औं महाधिवेशनबाट चयन भएका २३६ सदस्यीय केन्द्रीय कमिटीको बैठक नेतृत्व चयनका लागि आज बसेको थियो । सोही बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बस...}

पुरा पढ्नुहोस्

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।   नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका...}

पुरा पढ्नुहोस्

कांग्रेसका पदाधिकारीहरुको बैठक आज, यी हुन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।    बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने क...}

पुरा पढ्नुहोस्

कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री बन्दै, दाबी पेश गर्न आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।    प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज स...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा फागुन २३ मा संसद अधिवेशन आह्वान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुन अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेको जनाएको छ ।    सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति सम...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् ।    स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}

पुरा पढ्नुहोस्

तीन वटै चुनावमा एमालेले बहुमत ल्याउँछ : केपी ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।     पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वा...}

पुरा पढ्नुहोस्

नयाँ समीकरणतर्फ निधि, सिंह र कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ ।    कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}

पुरा पढ्नुहोस्

एमाले उपाध्यक्ष रावलको सांसदबाट राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी  एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्  । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।      स...}

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचनमा तालमेल गरेर अघि बढने गठबन्धनको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन्  । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  ।   यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...}

पुरा पढ्नुहोस्