
मुम्बई प्रहरीका पूर्व कमिश्नर परमवीर सिंहले ४८ घन्टाभित्र सीबीआईसमक्ष हाजिर हुन तयार रहेको भारतको सुप्रिम कोर्टलाई जनाएका छन् । अदालतले उनलाई पक्राउ नगर्न र जाँचमा सहभागी हुन निर्देशन दिएका छन् । अदालतले सिंहको याचिकामाथि सुनुवाइ गर्न सहमत भएको जनाएको छ । साथै, महाराष्ट्र सरकार र...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्जी सेभेन राष्ट्रका गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेलाले विश्व अपराध नियन्त्रणका लागि इन्टरपोलको प्रयोग बढाउने बिषयमा सहमती जनाएका छन् । उनीहरुले आपरािधक घटना तथा आतंकबादको रोकथाममा लागि सूचनाको नियमित आदानप्रदान र एकअर्कासँग भएको विज्ञताको उपयोगमा जोड दिएका हुन् । बैठकमा अफग...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थप्ने प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ । अर्थ मन्त्रालयले तीन एआईजी दरबन्दी थपको प्रस्तावमा आईतबारमात्रै सहमति जनाएको उच्च प्रहरी अधिकारीले बताए । उनका अनुसार सोमबार मन्त्रिपरिषद्बाट प्रहर...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको हो । ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन ल...}
पुरा पढ्नुहोस्अमेरिकी सेना र नेपालस्थित अमेरिकी राजदूतावासको आयोजनामा सशस्त्र प्रहरी बलका अधिकारीहरुलाई ‘फर्स्ट रेस्पोन्डर’ तालिम सञ्चालन गरिएको छ । युएस इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड प्यासिफिकका क्याप्टेन जेनी हेगुची र अन्य दर्जाका अधिकारीसमेत गरी ४ जनाले...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका प्राविधिक तथा साधारण समूहका ३७ इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफरिस भएका छन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्राविधिकतर्फ ६ जना र साधारणतर्फ ३१ इन्स्पेक्टर बढुवाको सिफारिसमा परेका हुन् । सशस्त्र प्रहरीको बढुवा समितिको बुधबार बसेको...}
पुरा पढ्नुहोस्नेपाल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका अधिकारीबीच हेलसिंकीमा द्विपक्षीय परामर्श आयोजना भएको छ । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका स्थायी राज्य सचिव जुक्का सालोभाराले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्नाका लागि आवेदन खुलाएको छ । अस्पतालले सबैभन्दा बढी स्टाफ नर्स ५०, बिएन÷बिएस्सी नर्स १०, एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । ...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit