
कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै यसपटकको होली घरमै सावधानी पूर्वका मनाउने काठमाडौं उपत्यकामा रहेका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार वि...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्दै आएका १० वटा संस्था खारेजीमा परेका छन् । नवीकरणका लागि कागजात पेस नगरेको र चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै ती संस्थालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खारेज गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौध...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्विभिन्न ट्राभल एजेन्सीले चार्टर्ड विमानका नाममा अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा लिएर यात्रुमाथि ठगी गरेकोबारे छानविन हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले सो विषयमा छानविन गर्न सोमबार एक छानविन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता तारान...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जन उत्तरदायी बनाउन निर्देशन दिएका छन् । न्याय सेवा अन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उनले सार्वजनिक सेवामा संलग्न कर्...}
पुरा पढ्नुहोस्सरकारले खाडी देशका लागि भिजिट भिसा बन्द गरेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै सरकारले माघ १० गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । खाडी राष्ट्रहरु र मलेशियामा वैदेशिक रोजगारका लागि गएका नागरिकहरुको कोरोना कालमा विचल्ली भएको सूचना प्राप्त भएपछि सरकारले...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति गरेको पार्टी एकताको अपिल नेता माधवकुमार नेपाल पक्षले मान्य नभएको जनाएको छ । अध्यक्ष ओलीबाट इमानदारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको उक्त पक्षको निष्कर्ष छ । नेपाल पक्षको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकाल...}
पुरा पढ्नुहोस्सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ । उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो । स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit