
मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र...}
पुरा पढ्नुहोस्नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड र तत्कालीन एपेक्स डेमलपमेन्ट बैंक (हाल नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा मर्ज भएको)मा नागरिक लगानी कोषको तर्फबाट सञ्चालक नियुक्त भएर गएका कोषका नवौँ तहका कर्मचारी छविरमण अधिकारीसहित दर्जन बढी व्यक्तिविरुद्ध अख्तिया...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् । बिहीवार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत पाँच वर्षमा काठमाडौं मह...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धन दलले स्थानीय तहमा आवश्यकताका आधारमा तालमेल गर्ने जनाएअनुसार जिल्ला जिल्लामा गठबन्धन सुरु भइसकेको छ । पालिकामा भागबण्डा लगाएर ती दलहरुले उम्मेदवार छनोटको आन्तरिक तयारी गरिरहेका छन् । तर, मुख्य स्थानहरुमा भने सत्तारुढ दलहरुलाई भागबण्डा मिलाउन सहज नहुने देखिएको छ । त...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतको अवस्था गम्भीर रहेको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै उनले अदालतको अवस्था गम्भीर रहे...}
पुरा पढ्नुहोस्वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएको आज सरकारी सञ्चारमाध्यम गोरखापत्रमा पत्रकार प्रकृति अधिकारीले समाचार लेखेका छन्...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् । उनका अनुसार ...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्बभन्दा बढी बिगो बराबरको राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले मुख्य नाइकेलगायत विरुद्ध सोमबार उच्च अदालतमा पाटनमा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरो...}
पुरा पढ्नुहोस्दण्डहीनताको संस्कृतिका कारण नेपालमा गत वर्ष सन् २०२१ मा पनि गम्भीर किसिमका मानवअधिकार उल्लंघनका घटनाहरु भएको एक प्रतिवेदनले जनाएको छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले विश्वभरको मानवअधिकारको अवस्था विश्लेषण गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकारको अवस्था कमज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit