
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न लियनुङगाङ फोरमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले चीनको जियाङ्सु प्रान्तको लियनुङग...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको आज स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पक्षका चार नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएपछि नेपाल समूहले नयाँ रणनीति बनाउन बैठक बस्न लागेको हो । बिहीबार पोखरामा आयोजित का...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान भएको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बने...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्कदैं छन् । उच्च सैनिक स्रोतका अनुसार घरबिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन् । उनको भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल) मा उपचार भएको हो । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना...}
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}
पुरा पढ्नुहोस्देशको प्राकृतिक स्रोतसाधनमा मौलाएको ‘माफियातन्त्र’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो राख्न थालेपछि यतिबेला दुरदराजमा भइरहेका यस्ता गतिविधिमा केही कमी आउन थालेको छ । यस्तै, आयोगले सिन्धुपाल्चोक र म्याग्दीबाट प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनमा संल...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए । स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}
पुरा पढ्नुहोस्चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit