
शुक्रबार नियुक्त भएका नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधी सभाको निर्वाचन गर्ने रहेको बताएका छन् । आइतबार आ–आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्...}
पुरा पढ्नुहोस्कास्की प्रहरी, जिल्ला सरकारी वकिल र अदालतसम्म सेटिङ रहेको देखाउदै बलात्कारका आरोपीलाई ठगीगर्ने दुई युवालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बुुधबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ बस्ने बर्ष ५८ का सुर्यलाल खड्का र धादिङ गंगाजमुना गा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त भएका छन् । उनले स्वास्थ्य अवस्था अझै पुरै ठिक नभएकाे बताएका छन् । साेमबार अपरान्ह प्रहरी अस्पताल परिसरमा उनले उपचारमा संलग्न चिकित्सकहरूसँग सामुहिक तस्विर सहितकाे जानकारी सामाजिक सञ्जालमा राखेका छन् । तस्बि...}
पुरा पढ्नुहोस्एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघीय मिसनका लागि नेपाली सेनाले खरिद गर्ने सामानको दरभाउ तोक्न राष्ट्र संघको एक टोली नेपाल आएको छ । राष्ट्र संघका असिस्ट्यान्ट सेक्रेटरी जनरल (एएसजी) क्रिस्टियन सन्डर्सको नेतृत्वको निरीक्षण टोली सोमबार दुई दिने भ्रमणका लागि नेपाल आइपुगेको हो । नेपाली सेनाले मिसनका लागि ख...}
पुरा पढ्नुहोस्नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । एमाले विवाद मिलाउनका लागि बन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागी उच्च सतर्कताका साथ वृहत् योजना सहित तत्काल आक्रमक ढंगले कृयाशिल रहन बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्य...}
पुरा पढ्नुहोस्अदालतमा नातावाद, कृपावाद, संरक्षणवाद, भागबन्डा तथा राजनीतिक प्रभाव हावी हुँदै गएको न्यायपालिकाको एक प्रतिवेदनले खुलासा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले यस्तो निष्कर्ष निकालेको हो । न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता र भ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका १...}
पुरा पढ्नुहोस्शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit