
नेपालको ८ घण्टे कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङगेलाई नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका छन् । नेपाली सेनाले रक्षामन्त्री फेङगेलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङगे र प्रधानस...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् । सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनक...}
पुरा पढ्नुहोस्नेपालले हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेकोमा जोड दिएको छ । युएईको राजधानी अबुधावीमा आइतबार आयोजित पाँचौँ हिन्द महासागरीय सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्यालले यस्तो बताएका हुन् । हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहे...}
पुरा पढ्नुहोस्जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो । हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}
पुरा पढ्नुहोस्भारतले कूटनीतिक क्षेत्रमा ३१ वर्ष बिताएका चीन विज्ञ प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरेको छ । उनी हाल नेदरल्याण्डका लागि भारतका राजदूत रहेका छन् । नेदरल्याण्डबाट फर्किए लगत्तै छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको प...}
पुरा पढ्नुहोस्पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए । राजदूत अधिकारीले अब्दुलको आरोहणले...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान उक्त विमानस्थलको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोल...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर...}
पुरा पढ्नुहोस्नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ । नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो । श्रीवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit