Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

उत्पादनमुलक उद्योगमा विदेशी व्यवसायीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।    काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् । ...}

पुरा पढ्नुहोस्

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेडले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।      आइपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले पहिलो वार्षिक साधारणसभा(एजीएम)बाट उक्त निर्णय गरेको हो । अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प...}

पुरा पढ्नुहोस्

सञ्चयकोषले जग्गा खरिदका लागि सापटी दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ ।    सञ्चयकर्ता सापटी कार्यविधि २०७८ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताएका छन् ।   कोषले यसअघि सञ्चयकर्तालाई घ...}

पुरा पढ्नुहोस्

पहिलो त्रैमासमा बैंकहरुको नाफा १८ अर्ब, कुन बैंकले कति कमाए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड ८३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । २७ बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा कमाएका हुन् ।    उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२० प्रतिशतले बढी हो । हिमालयन, एभर...}

पुरा पढ्नुहोस्

चिरायु नेशनल हस्पिटलद्वारा आफ्नै फार्मेसी सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिरायु नेसनल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । बिहीबार घटस्थापनाको दिन पारेर अस्पतालले ‘चिरायु फार्मेसी’ सञ्चालनमा ल्याएको हो ।    अस्पतालमा आयोजित कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठानको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वडााध्यक्ष दिपक केसी, लोक दोहोरी...}

पुरा पढ्नुहोस्

६ महिनामा निर्यातसँगै आयात पनि बढ्यो, व्यापारघाटा आठ खर्ब ८० अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ ।  सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।   भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मह...}

पुरा पढ्नुहोस्

बैंकले साना उद्यमीलाई ‘लोनमा’ सहजीकरण गर्ने, एफएनसिसिआई र बैंकर्स संघबीच सम्झौता

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघले लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने सम्झौता गरेका छन् ।    सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमहरुको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहज...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

सुरक्षण मुद्रण सम्बन्धी विधेयक बनाउन संसदीय समितिको प्रयास जारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगीरथ प्रयास गरिरहेको छ ।     सुरक्षित मुद्रण सम्बन्धी कानुन र उपकरणको अभावमा हालसम्म ती कागजात नेपालमा मुद्रण (प्रिन्ट) हुन सकेको छैन । ती काज...}

पुरा पढ्नुहोस्