Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको पहलमा दसगजाबाट एसएसबीले हटायो पोस्ट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ ।    मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...}

पुरा पढ्नुहोस्

सिरहामा औषधि व्यवसायीमाथि गोली चल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहाका एक औषधि व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएका छन् ।   सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि शनिबार राति गोली चलाइएको हो ।    पसलमा बसिरहेको अव...}

पुरा पढ्नुहोस्

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...}

पुरा पढ्नुहोस्

द्वन्द्वमा ४ लाखकाे मृत्यु देखेकाे दक्षिण सुडानमा यसरी मन जित्दै छ नेपाली शान्ति सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफ्रिकी राष्ट्र दक्षिण सुडान सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको विश्वको सबैभन्दा कान्छो मुलुक हो । तर, पनि यहाँ जातीय द्वन्द्व जारी छ । द्वन्द्वकै कारण यहाँ ४ लाखभन्दा बढीले ज्यान ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् ।   दक्षिण सुडानमा राष्ट्रपति साल्भा कीरले विपक्षी पार्ट...}

पुरा पढ्नुहोस्

महिला साथीलाई मेसेन्जरमा अश्लील सामग्री पठाएपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको साइबर ब्युरोले महिलालाई मेसेन्जरमार्फत अश्लील सामग्री पठाउने एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् । उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लील भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन त...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सीमामा कडाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै बाँकेको नेपाल–भारत सीमाको दशगजामा कडाइ गरिएको छ ।   उक्त क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको हो । स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै...}

पुरा पढ्नुहोस्

रक्षामन्त्रीको रणनीति : सेनाको शान्ति मिसनदेखि सुरक्षा नीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षामन्त्री डा. मीनेन्द्र प्रसाद रिजालले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गरे ।   मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च र...}

पुरा पढ्नुहोस्

प्रहरीलाई ठगेको आरोपमा प्रहरीकै ठेकेदार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले आफ्नै कपडाको ठेक्कामा ठगी गरेको आरोपमा ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ।   केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मुन्का र पौडेललाई पक्राउ गरेको हो ।  प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको २० हजार मिटर उलन कपडामा ठगी गरेको आरोपमा उन...}

पुरा पढ्नुहोस्

पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्।   शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}

पुरा पढ्नुहोस्

भागरथी हत्या आरोपीको बयान : बदला लिन हत्या गरेँ !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा प्रहरीले उनकै भाइ नाता पर्नेलाई पक्राउ गरेको छ । भागरथी पढ्ने विद्यालयमा नै कक्षामा ११ मा अध्ययनरत दिनेश भट्ट पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ ।    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमर...}

पुरा पढ्नुहोस्