Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

किन रोकियो सशस्त्र प्रहरीमा डीएसपी बढुवा ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवाका लागि सूचना निकालिएको दुई साता भइसके पनि हालसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।    सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य स...}

पुरा पढ्नुहोस्

४४ लिटर रक्तचन्दनको तेलसहित २ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन  र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}

पुरा पढ्नुहोस्

पाँच एसएसपीको सरुवा, सात जनाको पदस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) हरु पाँच जनाको सरुवा र हालै बढुवा भएका सात जनाको पदस्थापन गरेको छ ।    आइतबारको गृहमन्त्री स्तरीय निर्णयअनुसार उनीहरुको सरुवा र पदस्थापन गरिएको हो । यस्तै, डीएसपीबाट बढुवा भएका सात जना एसपीको पनि पदस्थापन भएको प्रहरी प्रधान कार्...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : निर्वाचन कार्यतालिका आज प्रकाशित हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ ।     माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।     अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र मोदीबीच नयाँ दिल्लीमा भेट, द्विपक्षीय प्रतिनिधिमण्डलसहित वार्ता हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता सुरु भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।    भेटघाटपछि द्विपक्षीय प्रतिनिधिमण्डलसहित वार्ता हुँदै छ । वार्तापछि प्रधानमन्...}

पुरा पढ्नुहोस्

भारतीय एसएसबीसँग वार्ता गर्न सशस्त्र प्रमुख खनालको टोली दिल्लीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सशस्त्र बल (एसएसबी) बीचको ३ दिने बैठक भारतमा सुरु भएको छ । म‌गलबारदेखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ ।    नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल नेतृत्वको टोली आइतबार नै भारततर्फ प्रस्थान गरिसकेको छ । टोलीमा सशस्त्र प्रह...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

बाइडेनले उल्ट्याइदिए ट्रम्पका यी नीति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेका केही नीति उल्टाइदिएका छन् । कार्यभार सम्हालेको पहिलो दिन नै अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशहरु जारी गर्दै ट्रम्प प्रशासनले गरेका निर्णयहरु उल्टाइदिएका हुन् ।    बाइडेनल...}

पुरा पढ्नुहोस्

हङकङसहित अफ्रिकाका यी देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।        मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...}

पुरा पढ्नुहोस्

एमालेले अनुशासनबारे सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।    मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन...}

पुरा पढ्नुहोस्