
बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । ‘बैतडीको दोगडाकेदारकी कि...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागि परेको बताएका छन् । मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धता स...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने दाबी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाब दिए । गान्धी जयन्ति तथ...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गरेका छन् । काठमाडौंमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका छन् । उनले ड...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा पुगेको छ । अध्यक्ष यादवसँग पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत नेताहरु आयोग पुगेका हुन् । हाल जसपाको महन्थ ठाकुर र राजेन्द्र मह...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । उनले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओलीनै चयन हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक साक...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । भेटमा दाहाल–नेपाल समूहले देउवासमक्ष तीन प्रस्ताव राखेका छन् । दुवै पक्षबीच बुधबार गोप्य भेटवार्ता भएको हो । दाहाल–नेपाल समूह...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्वमाओवादीको नयाँ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit