
संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्थामा अमेरिकाको बोलबाला हुने भएकाले नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । उनले एसियाली विकास बैंकम...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन् । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादु...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानबाट अमे...}
पुरा पढ्नुहोस्कायममूकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि इजरायलका राजदूतन हानान गोडरले जंगी अड्डामा बुधबार भेटवार्ता गरेका छन् । प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ता...}
पुरा पढ्नुहोस्सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् । उनले...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्र...}
पुरा पढ्नुहोस्ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् । ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}
पुरा पढ्नुहोस्ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो । वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit