
साताको चौथो दिन बुधबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबारदेखि नै निरन्तर वृद्धि भइरहेको नेप्से परिसूचक बुधबार पनि ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो । बुधबार कारोबार रकममा पनि सुधार आएको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९...}
पुरा पढ्नुहोस्नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो । ...}
पुरा पढ्नुहोस्नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}
पुरा पढ्नुहोस्बिमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । बीमा ऐनमा भएको व्यवस्था बमोजिम तोकिएको समयभित्र लेखापरीक्षण नबुझाएको भन्दै समितिले ती कम्पनीलाई कारबाही गरेको हो । समितिका अनुसार पहिलोपटक लेखापरीक्षण प्रतिवेदन नबुझाउने १० कम्पनीलाई १०/१० हजारको द...}
पुरा पढ्नुहोस्जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको फ्याक्ट्री उद्घाटन भएको छ। जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले मंगलबार कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको उद्घाटन गरेका हुन् । &...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँइचो लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरुको घुईँचो देखिएपछि स...}
पुरा पढ्नुहोस्बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका ल...}
पुरा पढ्नुहोस्साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो दुई साता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}
पुरा पढ्नुहोस्साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९ अंकले वृद्धि भए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit