Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

वैकल्पिक सरकार बनाउन छलफलमा कांग्रेस, यसो भन्छन् कांग्रेस नेता

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।    यसका लाग...}

पुरा पढ्नुहोस्

१७ दिनदेखि महिला बेपत्ता, माइती भन्छन् हत्या भयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् ।   स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।          ...}

पुरा पढ्नुहोस्

माओवादीका कुलप्रसादलाई नयाँ मुख्यमन्त्री बनाउन लुम्बिनीका विपक्षीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसद हस्ताक्षर बुझाएको छ । नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी स्वनामलाई प्रस्ताव गरिएको छ ।   नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि नि:शुल्क कोरोना परीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको नि:शुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।    स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएक...}

पुरा पढ्नुहोस्

अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक : नारायणकाजी श्रेष्ठ

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् ।    सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्दे...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २१० जना कंगो प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक  त्यसतर्फ प्रस्थान गरेका छन् ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}

पुरा पढ्नुहोस्

सेनाले सगरमाथासहित ६ हिमालको सफाई गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले सगरमाथासहित ६ हिमालको सफाई गर्ने भएको छ । मंगलबार जंगी अड्डामा भएको एक कार्यक्रममा प्रधान सेनापति पूर्ण चन्द्र थापाले हिमाल सफा गर्ने टोलीलाई ब्यानर र झण्डा हस्तान्तरण गरे ।    सेनाको उक्त टोलीले सगरमाथासहित अन्य पाँच हिमालहरु ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आम...}

पुरा पढ्नुहोस्

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् ।   मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११ः४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा सेनाको पाँचवटा गाडी पनि आक्रमणको क्...}

पुरा पढ्नुहोस्

आयल निगमले पठायो आइओसीलाई १३ अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ ।      निगमले मूल्य स्थिरीकरण कोषबाट  १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्...}

पुरा पढ्नुहोस्

बढी शुल्क लिने नोबेल मेडिकलका सञ्चालकलाई कारबाही गर्न गृहको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले विद्यार्थीबाट बढी शुल्क असुल्ने विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ ।    गृहले बिहीबार पत्र पठाउँदै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा ल...}

पुरा पढ्नुहोस्