
१० नोभेम्बर २०१७ मा भारतको बनारसमा गोरखा राइफल्सको गोरखा इकाइ स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा समारोह आयोजना गरिएको थियो, जहाँ हालै हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका जनरल विपिन रावत र उनकी पत्नी मधु सहभागी भएका थिए । गोरखा राइफल्स इस्ट इन्डिया कम्पनीले सुरुवात गरेको र नेपाल&nd...}
पुरा पढ्नुहोस्उनीहरु समूहमा हुन्छन् । एकअर्कालाई परिस्थिती अनुसारको जिम्मा दिइएको हुन्छ । वा स्थिती अनुसार उनीहरु त्यो भुमिका र जिम्मेबारी निभाउन पोख्त हुन्छन् । उनीहरुको भाषा समेत अलि भिन्न हुन्छ । उनीहरु त्यही सांकेतिक भाषामा कुरा गर्छन् । र काम सकिएपछि उनीहरु तपाई हामीलाई रामे भन्दै बाहिरी...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँद...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}
पुरा पढ्नुहोस्देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शुक्रबारमात्रै १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा सहभागी भएका नक्कली चार जना परीक्षार्थीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउन पर्नेमा एक जना सक्कली परीक्षार्थी पनि छन् । महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी र सप्तरीका २६ वर्...}
पुरा पढ्नुहोस्गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्...}
पुरा पढ्नुहोस्प्रहरीले बर्दिया र बाँकेमा लागूऔषध खैरो हेरोइन (ब्राउनसुगर) का खुद्रा कारोबारी (पेडलर) लाई २७ ग्रामभन्दा बढी सामानसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नग...}
पुरा पढ्नुहोस्प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो । सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit