
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी ह्वीप विपरित केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा छलफल हुनेछ । बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शे...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थ...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन् । नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचन...}
पुरा पढ्नुहोस्सरकारले चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने जनाएको छ । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा सत्यतथ्य बाहिर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् । वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका ह...}
पुरा पढ्नुहोस्सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रका पूर्वनेताहरु सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरेका हुन् । साबिकको नेकपा खारेज भएस...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}
पुरा पढ्नुहोस्मंगलबार प्रतिनिधि सभामा मंगलबार आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल चलिरहेको छ । छलफलको क्रममा विभिन्न नेताहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । बैठकमा बोल्दै एमालेका सांसद विष्णु प्रसाद पौडेलले सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगर...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् । अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit