
रसुवा जिल्ला अदालतले वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिवाना तोकेको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गरेको श्रेस्तेदार मुना अधिकारीले जानकारी दिइन् । कुन्जोकको मुद्दामा ८ वैशाख न्यायाधीशमा नेपालको इजलास...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी बालकृष्ण कार्कीको बढुृवा गरेको छ । २९ भदौंमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार रथीमा बढुवा भएका उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । जंगी अड्डाले रथीमा पदोन्नति भएका कार्की बलाध्यक्षमा नियु...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा पर्ने बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । यो उनको तेस्रोपटक नेपाल भ्रमण हुनेछ । भारतीय समाचार संस्था द हिन्दूका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा मोदी सहभागी हुनेछन् । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर...}
पुरा पढ्नुहोस्रक्षामन्त्री मीनेन्द्र रिजालले नेपाल भ्रमणमा आएको भारतीय सैन्य अधिकारी नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् । एक साता लामो भ्रमणका लागि आएको टोलीसँग रक्षामन्त्रीले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् । भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्दिभ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबारी गर्ने चेतावनी दिएको छ। प्रहरीले केही दिनअघि यस्तो कारोबारमा संलग्न पक्राउ परेपछि छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अभौतिक मुद्रा÷क्रिप्टोकरेन्सीमा कारोबार गर्ने तथा त्यस्ता अभौतिक मुद्र...}
पुरा पढ्नुहोस्काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको बताएका छन् । उनले सरकारको यो कदमलाई संविधानमाथि स्पष्ट कू भएको बताए । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘नेपालको संविधान २०७२ ले प्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ । निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे । न...}
पुरा पढ्नुहोस्मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}
पुरा पढ्नुहोस्सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकन गरेका हुन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit