
बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ । प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}
पुरा पढ्नुहोस्तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत...}
पुरा पढ्नुहोस्मोरङ सुन्दरहरैचाकी १९ महिने बालिकाको बलात्कारको आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । शुक्रबार साँझ घर नजिकैको घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट...}
पुरा पढ्नुहोस्सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सह...}
पुरा पढ्नुहोस्नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेप...}
पुरा पढ्नुहोस्नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ । त्रिभुवन आ...}
पुरा पढ्नुहोस्आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}
पुरा पढ्नुहोस्धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}
पुरा पढ्नुहोस्जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको उत्पादन ‘प्रोटोन एक्स ७०’ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार भर्चुअल माध्यमबाट गाडी सार्वजनिक गरेको हो । समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले प्रोटोन एक्स ७० मलेसियामा...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले दक्षिण तथा मध्य एसियामा बढ्दो चिनियाँ प्रादुर्भावका बीच यस क्षेत्रलाई विशेष सम्बोधन गर्नका लागि एकजना परिपक्व तथा सफल कूटनीतिज्ञको चयन गरेको छ । राष्ट्रपति जो बाइडेनले कूटनीतिज्ञ डोनाल्ड लूलाई दक्षिण तथा मध्य एसिया ब्यूरोको जिम्मेबारी दिएका हुन् । उनी यस क्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit