
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यनवहारिक हुने बताए । ‘...}
पुरा पढ्नुहोस्काठमाडौंका चार नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार संयुक्त रुपमा जिल्ला निर्वाचन कार्यालय बबरमहलमा सपथग्रहण गरेका छन् । दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार शपथग्रहण गरेका हुन् । दक्षिणकाली नगरपालिकाक...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाण्डौमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उनले सभापति देउवा स्वस्थ प्रतिस...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार साँझ गरेको प्रहरी उपरीक्षक (एसपी) सरुवामा ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेका एसपी बेलबहादुर पाण्डेलाई पर्साको पोस्टिङ दिएका छन् । यसअघि तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको जोडबलमा पर्साको कमाण्ड गंगा पन्तले सम्हालेकी थि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म निवर्तमान कांग्रेस महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् । १०० मत...}
पुरा पढ्नुहोस्टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अ...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको महामारी पश्चात पहिलोपल्ट एक पाकिस्तानी नागरिक सगरमाथा आरोहणका लागि नेपालतर्फ पस्थान गरेका छन् । पाकिस्तानका लागि नेपाली राजदुत तापस अधिकारीका अनुसार आरोहणसम्बन्धि गतिविधिमा सक्रिय सेहरोज कासिफ सोमबार नेपालतर्फ पस्थान गरेका हुन् । स्थानीय नेपाली गाइडले उ...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र डा. मनोजकुमार शर्माको इजलासले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit