Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सशस्त्रका १६ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ ।    सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।   कोको बढुवा भए ? हेरौं सूची :  ...}

पुरा पढ्नुहोस्

अनैतिक सम्बन्ध लुकाउन दुई देवरसँग मिलेर पतिको हत्या !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषामा शुक्रबार राति दुई देवरसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । हंसपुर नगरपालिका–६ तिलही बस्ने बद्री मण्डलका छोरा २५ वर्षका शम्भु मण्डलको हत्या भएको हो ।    धनुषा प्रहरीका अनुसार भाइहरु २४ वर्षका सञ्जय भन्ने जय मण्डल, २३ वर्षका अनिल मण्डल र श्रीमती २३ वर्षकी सु...}

पुरा पढ्नुहोस्

नयाँ नेतृत्वका लागि नाडामा मतदान सुरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।    बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् ।    नाडाको...}

पुरा पढ्नुहोस्

जसपाका तीन मन्त्रीको गुम्यो सांसद पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ ।    प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै  सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो ।    प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}

पुरा पढ्नुहोस्

प्रदेश २ सरकारको कार्यालय नै सचिवविहीन,  सचिव माग्न मुख्यमन्त्री काठमाडौंमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रदेश २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामि...}

पुरा पढ्नुहोस्

वनसम्बन्धी आयोजनामा सरकार–विश्व बैंकबीच २ अर्ब ८० करोडको ऋण र अनुदान सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र विश्व बैंकबीच ‘समृद्धिका लागि वन’ आयोजनाका लागि २ अर्ब ८० करोड रुपैयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताको कुल रकममध्ये ७१ करोड अनुदान र २ अर्ब ९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ ।    आयोजनाले नेपालको...}

पुरा पढ्नुहोस्

बैशाखमै चुनाव भएपनि सामना गर्न तयार छौँ : माधव नेपाल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।     अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी सं...}

पुरा पढ्नुहोस्

धरानको जंगलमा बीभत्स हत्यापछि फेला पारिएको शवको पहिचान खुल्यो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए ।   गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}

पुरा पढ्नुहोस्

सरकारी वकिललाई बयान दिँदै भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीमा २१ माघमा भएको भागरथीको बलात्कारपछि हत्या घटनाका मुख्य आरोपी दिनेश भट्टले जिल्ला सरकारी वकिल कार्यालयमा भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेकाे दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए । ...}

पुरा पढ्नुहोस्

प्रहरी आफैँ यात्रु बन्दा...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले  एउटा टोली तयार पार्‍यो ।   सादा पोषाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त...}

पुरा पढ्नुहोस्