Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

नेकपा माओवादी केन्द्रको महाधिवेशन २ दिन लम्बिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन थप २ दिन लम्बिन सक्ने नेता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।     पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनमा एमालेको जित सुनिश्चित भइसक्योः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।    ओलीले आफूहरु एमालेको जीतका लागि बैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितका...}

पुरा पढ्नुहोस्

कांग्रेसका तीन नेतालाई पर्दाफासका ५ प्रश्न, किन सेलायो कांग्रेस ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    काठमाडौं । सरकारले संसद विघटन गरेको विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल भइरहे पनि विरोध प्रदर्शनका विषयमा भने नेताहरुबीच मत विभाजित भएको छ ।   पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध कांग्रेसले चाँडोभन्दा चाँडो विरोध प्रदर्शन गर्नुपर्न...}

पुरा पढ्नुहोस्

यी हुन् एमाले स्थायी कमिटीका निर्णयहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक बोलाएको छ ।    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । बैठक १६ असारमा बस्नेछ ।    ‘पछिल्ल...}

पुरा पढ्नुहोस्

दुई कुर्सी खाली रहने गरि यसरी चलाइँदैछ महामारीमा प्रतिनिधिसभाको अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का  राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ ।   विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक  र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}

पुरा पढ्नुहोस्

कांग्रेसमा टिकट वितरणमा कुन मापदण्ड अपनाइयो, समीक्षा हुनेछ : शेखर कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक संगठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गरेका छन् ।   डा. कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्...}

पुरा पढ्नुहोस्

निरंकुश प्रवृत्तिको पराजय भयो: नेपाल, विध्वंशकारी हर्कत पतन भयो : भट्टराई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताएका छन् ।    उनले संविधानको पक्षमा दलहरूले अभिमत दिएको भन्दै निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : यसरी गरिने छ सुरक्षा व्यवस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई  चुस्त  पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा  एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।       नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}

पुरा पढ्नुहोस्

नयाँ सरकारबारे छलफल गर्न देउवाले बोलाए बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफलका लागि बैठक बोलाएका छन् । बैठकमा कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेताहरुलाई बोलाइएको हो ।    छलफलका लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ ।  ...}

पुरा पढ्नुहोस्

ओलीलाई साथ दिएका चार मन्त्री सांसद पदबाट मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको बिहीबारको बैठकले चार सांसद पदबाट मुक्त भएको जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सांसदहरु पदमुक्त भएको सभामुख अग्निप्रसाद खरेलले संसदलाई जानकारी दिएका हुन् ।    माओवादीबाट एमालेमा प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह,...}

पुरा पढ्नुहोस्