
नेपाली कांग्रेसको मधेसी आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । मंगलबार मतगणना सकिएको हो । कांग्रेस निर्वाचन समितिका अनुसार सबैभन्दा धेरै अजय चौरासिया २ हजार ५२२ मत पाएका छन् । विनोद चौधरीले २ हजार २०६, चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्रकु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश २ बाहेक प्रदेशमा अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका हुन् । देशमा संघीय व्यवस्था आएपछि नेपाली कांग्रेसले पहिलो पटक महाधिवेशन गर्दै छ । य...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताएका छन् । पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टीलाई कसैको बैशाखी लिएर अघि बढ्नुपर्ने आवश्यकता नभएको बताएका छन् । पार्टीले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ अन्य दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकोप्रति इंकित गर्दै उनले यस्तो बताएका हुन् । बुधवार ने...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा भेटवार्ता गरेका छन् । संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री खाणले...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधी सभाका १६५ सांसदले विश्वासको मत दिएका छन् । उनले आइतबार प्रतिनिधी सभामा विश्वासको मत लिएका हुन् । मतदानमा सहभागी २४९ मध्ये दुई तिहाईले देउवाका पक्षमा मतदान गरेका हुन् । प्रधानमन्त्री देउवालाई उनको दल नेपाली कांग्रेश सहित नेकपा माओवादी के...}
पुरा पढ्नुहोस्कांग्रेको विधान विपरीत विनोद चौधरी केन्द्रीय सदस्य बनेको भन्दै चौधरीको पद खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा कांग्रेस क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधबार अवैधानिक केन्द्रीय सदस्यको पद खारेज गर्न आयोगमा उजुरी दर्ता गराएका हुन् । उनले उक्त पदमा आफ...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ । प्रदेशसभाको बैठक पटकपटक बस्छ तर कार्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit