Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

मन्त्रिपरिषदको बैठक बस्दै, यस्तो छ मुख्य एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको छ ।    आजको मन्त्री परिषद् बैठकले बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्दैछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा यी ३ प्रस्ताव पारित

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको छ ।    बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा...}

पुरा पढ्नुहोस्

माघ १४ मा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव गौतम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा उपाध्यक्ष वामदेव गौतमले माघ १४ गते बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् ।    ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज पार्टी प्यालेसमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरेर नेता गौतमले एकताको अभियान घोषणा गर्न लागेका हुन् ।      प्रधान...}

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्षले गरे ३१ केन्द्रीय सदस्य मनोनीत (नामावलीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।     आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् ।     राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}

पुरा पढ्नुहोस्

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे प्रगति विवरण, १८ वर्षमाथिलाई बुस्टर डोज दिइने 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । उक्त कार्यविवरण सार्वजनिक गर्ने क्रममा उनले स्वास्थ्य मन्त्रालयको भावी योजनाबारे पनि जानकारी दिएका छन् ।      उनले आज आफूले म...}

पुरा पढ्नुहोस्

अब पनि कांग्रेस सुध्रिएन भने समाप्त हुन्छ : गगन थापा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् ।    मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका छन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताएका...}

पुरा पढ्नुहोस्

दाहाल दोहोर्‍याएर बने संसदीय दलको नेता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पुुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो ।    यसअघि ८ पुसमा पनि दाहाललाई उक्त समूहले संसदीय दलको नेता चुनेको थियो । तर, त्यसलाई निर्वाचन आयोगले मान्य...}

पुरा पढ्नुहोस्

सरकारले ५ देखि ११ वर्षका बालबालिकाका लागि कोरोनाविरुद्ध खोप ल्याउँदै 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन् ।     बुधबार नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई चाँडो कोरोनाबिरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसका पदाधिकारीहरु यसरी चुनिन्छन् 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४  गतेबाट सुरु हुँदैछ ।   देश संघीय संरचनामा गए पछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति बनाउने छ । कांंग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री...}

पुरा पढ्नुहोस्

संसदमा नारायणकाजीले सोधे– एमसीसी खारेज भएको हो ?

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सरकारसँगै एमसीसी परियोजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।     मंगलबार बजेटबारे छलफलको क्रममा राष्ट्रिय सभाको बैठकमा उनले लप्सीवेदी,रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढा...}

पुरा पढ्नुहोस्