
शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पूर्व सरकारकै सिको गर्दै मंगलबार प्रदेश प्रमुखलाई हटाइयो र आफू अनुकुलका व्यक्ति र स्थानमा नियुक्ति गरियो । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा अ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कुनै किसिमको प्रलोभनमा पार्नु सम्भव नभएको बताएका छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेह...}
पुरा पढ्नुहोस्शुक्रबारबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ६३ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए । नेकपा एमालेका प्रचार विभागका अनुसार आज बिहानसम्म ७ बजेसम्म २०...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ । अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य पार्टीसँग एकता गर्न खोज्दा आफ्नै पार्टीको धरातल कमजोर भएको बताएका छन् । बिहीबार पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको बताएका हुन् । ‘योस...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका हुन् । बालबालिका...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि चार जनाको प्रदेश सांसद पद खोसिएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका सांसदहरुको सांसद पद खोसिएको हो । सांसद पद गुम्नेमा प्रदेश १ का मन्त्री समेत रहेका टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व भएको बताएका हुन् । साथै उनले संसद्मा...}
पुरा पढ्नुहोस्कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानुनी प्रावधान राख्न नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ को प्रार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit