Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

भारतको लखनउबाट २ नेपाली किशोरको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ ।     उद्धार हुनेहरुमा रौतहट  गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् ।     थ्री एन्जल्स बाँके, देहात संस्थ...}

पुरा पढ्नुहोस्

गण अदलीबदलीमा हिंडेको सैनिक ट्रकले ठक्कर दिँदा सप्तरीमा मोटरसाइकल चालकको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सूर्य दल गण मोरङबाट टोली बोकेर हिँडेको सैनिक ट्रकले सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।    सेनाको सूर्य दल गण बिराटनगरबाट टोली बोकेर भैरवदल गण ललितपुर आउन थालेको सैनिक ट्रकको ठक्करबाट मोटरसाइकल चालक सप्तरीकै कृष्णश्रवण गाउँपालिका&ndash...}

पुरा पढ्नुहोस्

जोरपाटीको तिब्बतीयन क्याम्पमा जुवाखाल, लाखौं नगदसहित २० जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।              जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}

पुरा पढ्नुहोस्

सम्पत्ति शुद्धीकरणले खोज्ला त डेढ करोडको स्रोत ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान  विभागको जिम्मा लगाएको छ ।    पक्राउ परेका अमित कुमार गुप्ताले ल्याएको रकमको स्रोत पत्ता लगाउन तथा आवश्यक अनुसन्धान र कारबाहीका लागि विभागलाई जिम्मा लगाइएको हो ।...}

पुरा पढ्नुहोस्

कुख्यात बन्यजन्तु तस्कर कुन्जोक समाउने सीआइबीका दुई अधिकारीलाई संयुक्त राष्ट्र संघको अवार्ड

दीपक खरेल ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय बन्यजन्तु माफिया कुन्जोक छिरिङ तामाङ समाउने केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआइबी) दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ ।  ब्यूरोका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को...}

पुरा पढ्नुहोस्

मधेसमा नक्कली नोट र अवैध रकममा कडाइ गर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीले मधेश प्रदेशबाट १ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध तथा जाली नोट बरामद गरेको छ ।   आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्ममा १० लाख ५४ हजार भारतीय रुपैयाँसहित उक्त रकम बरामद गरिएको छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशब...}

पुरा पढ्नुहोस्

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।   मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख  ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै...}

पुरा पढ्नुहोस्

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्

 मध्यरातमा चाेरी, चाेर दशी सहित बिहानै प्रहरी फन्दामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले इमाडाेलमा झ्याल फोडेर घरमा चोरी गर्ने समूहका तीनजनालाई पक्राउ गरेको छ । उनीहरू चाेरीका सामान सहित चाेरी भएकाे केही घण्टामै पक्राउ परेका हुन् ।    महानगरीय प्रहरी प्रभाग, इमाडाेलले चोरी भएका एप्पलका ल्यापटप र मोबाइल सहित उनीहरुलाई मंगलबार बिहान तीनबजे नियन्त्रणमा लिएको हो।...}

पुरा पढ्नुहोस्

अबैध मुद्रा सहित त्रिभुवन विमानस्थलबाट २ भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् ।          पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् ।    प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}

पुरा पढ्नुहोस्