
भिजिट भिसामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका—७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मंगले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । भुजेलले ३५ वर्षीय एक पुरुषलाई घरायसी...}
पुरा पढ्नुहोस्२१ भदौंको त्यो बिहान, संखुवासभाको शान्त खोलागाउँ पीडामा थियो । स्थानिय मादी नगरपालिका–१ मा पर्ने यो गाउँका एकै परिवारका ६ जनाको निर्ममता पूर्वक हत्या भएको थियो । जसमा मृत्यु हुने दुई अवोध बालबालिका र एकजना वृद्ध थिए । जिल्ला प्रहरी कार्यालय संखुुवासभाबाट दुर्गममा पर्ने यो गाउँमा अनु...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्मा यही १८ पुसदेखि ३० गतेसम्म घर बिदामा रहने भएकाले कार्कीलाई कायममुकायमको जिम्मेवारी दिइएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कायममुकायम भई प्रधानसे...}
पुरा पढ्नुहोस्प्रहरीले यातायात ब्यवस्था कार्यालयका कर्मचारीसँगको मिलमतोमा मृत्त ब्यक्ति र समयमा नविकरण नगरी खारेज भएका नम्बरमा नाम, ठेगाना परिवर्तन गरि नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोहका नाइकेलाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुरबाट पक्राउ गरेका सिन्धुपाल्चोकका आशिष गिरि केही वर्षअघिसम्म बस...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले आफुहरु निर्वाचनको तयारीमा जुटेको स्पष्ट पारेको छ । उसले बैशाखमा दुई चरणमा निर्वाचन घोषणाभएसँगै गृहमन्त्रालय र गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार निर्वाचन सुरक्षा, यसका सम्भावित चुनौतीका साथै आवश्यक साधनस्रोतको व्यवस्थापनमा सक्रिय रहेको नेपाल प्रहरीले जनाएको हो । &nbs...}
पुरा पढ्नुहोस्सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो । प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}
पुरा पढ्नुहोस्बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम...}
पुरा पढ्नुहोस्मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेको भएर खुलेको छ । गत चैत ६ गते विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटनामापछि विद्यालयमा भड्किएको हिंसामा श्रेष्ठको मृत्यु भएको थियो । उनको मृत्यु धारिलो हतियार प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको थियो । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit