
वीरगञ्जमा देखिएका २२ जना नयाँ संक्रमित भारतबाट आएको भेटिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरु भारतका विभिन्न भागबाट नेपाल प्रवेश गरेका थिए। भारतमा तीव्र रुपमा संक्रमण फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउँन थालिएको छ । गृह मन्त्रालयले बुधबार नै क्वारेन्...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ । जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो । सेनाका रथी ई...}
पुरा पढ्नुहोस्प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि कर्मचारी माग गरेको हो। आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर क...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्ति र निर्णय धमाधम उल्ट्याउन थालेको छ । जसमध्ये सबैभन्दा बढी चासो र चर्चामा रहेको विषय संवैधानिक आयोगमा भएका नियुक्ति हुन् । यसमा पनि विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयो...}
पुरा पढ्नुहोस्नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज र भोलि मतदाता परिचय पत्र वितरण गर्दै छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधवार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयोगले सम्बन्धि...}
पुरा पढ्नुहोस्कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हो । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर...}
पुरा पढ्नुहोस्महाकाली सन्धिअनुसार नेपालका चाँदनी र दोधारालाई सिँचाइ सुुविधा दिन भारत सहमत भएको छ । पुस १४ गते भारत गएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलसँग भारतले उक्त सहमति गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपु...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीबन्दीको सजाय मिनाहा गर्न प्रस्ताव गरेको छ । ७ फागुनमा विभिन्न कारागारमा रहेका उक्त संख्याका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्न मन्त्रालयले प्रस्ताव तयार पारेको हो । मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपर...}
पुरा पढ्नुहोस्रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit