Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, झा नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै परियारलाई प्रदेश प्रमुखबाट हटाइएको जनाएको हो ।    राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई पदमुक्त गरेकी हुन् । ‘नेपाल सरकार...}

पुरा पढ्नुहोस्

अमेरिका भ्रमणको औपचारिक टुङ्गो लागेपछि संसदलाई जानकारी गराउँछु : देउवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् ।    उनले आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले खोसे दाहालको अधिकार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ ।    नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो ।    पार्टी महासच...}

पुरा पढ्नुहोस्

एमाले कार्यदलको बैठक बस्दै, होला त विवाद समाधान?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि सिंहदरबारमा बस्ने भएको छ । लगातार दुई दिनको छलफल सकारात्मक भएकाले आज विवादका विषयमा ठोस सहमति खोजिने भएको छ ।    कार्यदलका सदस्य रघुजी पन्तका अनुसार मंगलबारको बैठकमा विषय प्रवेश भएको र अब छलफलले ठोस रुप लिनेछ । समस्या समाधनको...}

पुरा पढ्नुहोस्

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार भएन : अस्पताल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै गम्भीर नै रहेको अस्पतालले जनाएको छ । नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए ।    जोशीलाई मस्तिष्कघात भएपछि शु...}

पुरा पढ्नुहोस्

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।   सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।    उनले...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।     सचिवालय अनुसार आज गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको हो ।     गठबन्धनको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच...}

पुरा पढ्नुहोस्

लोकतन्त्र र संविधान बचाउन गठबन्धन भएको होः पौडेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् ।    नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर...}

पुरा पढ्नुहोस्

जनमोर्चाले फिर्ता लियो गण्डकी सरकारको समर्थन, अविश्वास प्रस्तावमा मतदान गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाएका हुन् ।    ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षम...}

पुरा पढ्नुहोस्

ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी बनाउँछौं : बादल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताएका छन् ।   पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका उनले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सर...}

पुरा पढ्नुहोस्