
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र अहिले आन्तरिक किचलो उत्कर्षमा छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवादको कारण पार्टीभित्र चरम गुट मौलाएको छ । नेताहरु विभिन्न गुटमा विभाजित भएका छन् । यसबीचमा अन्य प्रतिपक्षी दलहरु भने एकजुट भएर सरकारविरुद्ध सशक्त आवाज उ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी नखोल्ने स्पष्ट पारेका छन् । आज बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको बताएका हुन् । बरु उनले पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने जनाएका छन् । ‘पार्टी अध्...}
पुरा पढ्नुहोस्नेकपा भंग गर्ने सर्वोच्चको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज(मंगलबार) सर्वोच्च अदालत जाने भएका छन् । बिहान ११ बजे केही नेता तथा कानुन व्यवसायीसँग सर्वोच्च अदालत जान लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा भेटवार्ता गरेका छन् । संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री खाणले...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनको मूल्य वृद्धिको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो । नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम गर्ने जनाएको छ । सरकारले बुधबार पे...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दै छ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलले तयार ग...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आज दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । आसन्न महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकको म...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीले नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गरेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । एकीकृत समाजवादीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक विज्ञप्ति जारी गर्दै लिपुलेकले भारतले सडक विस्तार गरेकोप्रति जनाएका हुन् । विज्ञप्तिमा भारतले...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ता भित्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit