
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}
पुरा पढ्नुहोस्नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}
पुरा पढ्नुहोस्संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार सेवामा कार्यरत कर्मचारीहरुका लागि नयाँ नियमको व्यवस्था गरेको छ । मन्त्रीस्तरीय बैठकद्वारा कात्तिक १४ गते निर्णय गरेको नियममा करारका कर्मचारीहरुको समेत स्थायी कर्मचारीहरुको जस्तै कार्यसम्पादन मूल्याङ्कन हुनेछ । सो मूल्याङ्कनमा करार सेवाका...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज उद्घाटन समारोहमा बोल्ने क्रममा उनले लोकतन्त्र रक्षाको निम्ति गणतन्त्र नै उत्तम उपाय भएको भन्दै १६ वर्ष अगाडि नै दलहरुले राजतन्त्रलाई पाखा लगाएको बत...}
पुरा पढ्नुहोस्डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छिन् । रिजालले पुस १ गते प्रधानमन्त्रीसमक्ष राजनीमा दिएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी चुनावमा पराजित भएसंगै नैतिक रुपमा उनले राजीनामा दिएक...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज ज...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश,...}
पुरा पढ्नुहोस्काठमाडौं । सरकारले संसद विघटन गरेको विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल भइरहे पनि विरोध प्रदर्शनका विषयमा भने नेताहरुबीच मत विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध कांग्रेसले चाँडोभन्दा चाँडो विरोध प्रदर्शन गर्नुपर्न...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए । मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो । मन्त्री...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit