Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }

पुरा पढ्नुहोस्

स्थानीय तहका उम्मेदवारको पेस्की बेरुजु रफादफा,  नभए उम्मेदवारी रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फस्र्याैट हुनैपर्ने जनाएको छ ।    निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर...}

पुरा पढ्नुहोस्

काठमाडौँ उपत्यकामा आज  मध्यरातिदेखि जोरबिजोर प्रणाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलि रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।    काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्च...}

पुरा पढ्नुहोस्

कोरोनाको हटस्पट बनेको बाँकेमा लकडाउन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण तीव्र बन्दै गएपछि बाँकेमा एक साता लकडाउन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ९ गतेदेखि एक साता लकडाउन गर्ने तयारी गरिएको पर्दाफासलाई जानकारी दिए ।    ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाभर एक साता लक...}

पुरा पढ्नुहोस्

इपिएस परीक्षा पास गरेकालाई छिटो कोरिया लैजान सरकारको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।            नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उ...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको छ ।    बिभागमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सुचक ५१ ज्नाका लागि भर्ना खुलेको हो ।    अनुसन्धान अधिकृतका लागि स्नातक वा सो सरह हासिल गरेको, जीपीएमा २ भन्दा माथिको ग्रेड...}

पुरा पढ्नुहोस्

हिरासत र कारागारमा शंकास्पद मृत्युकोक्रम बढेपछि गृहले बनायो समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।     मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...}

पुरा पढ्नुहोस्

कोरोना देखिए विद्यालय बन्द गर्न काठमाडौं महानगरको पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्न पत्राचार गरेको छ । महानगरले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न विद्यालयलाई आग्रह गरेको हो ।    पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिएपछि महानगरले यस्तो पत्राचार गरेको हो । स्वास्थ्य मन्त्र...}

पुरा पढ्नुहोस्

फेरि हुन लागेको हो लोडसेडिङ ? यसो भन्छन् प्राधिकरणका हाकिम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अहिले मुलुकभर बेलाबेलामा बत्ती जाने समस्या बढेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएलगत्तै यस्तो समस्या देखिएको भन्दै प्राधिकरणले कतै लोडसेडिङ गर्न लागेको त हैन भन्ने चौतर्फी आशंका बढेको छ ।    यही कारणले अहिले सामाजिक सञ्जाल लगायतबाट सर्व...}

पुरा पढ्नुहोस्

जब एसएसपी किरणले कार्यालयमै दुई महिला कर्मचारीलाई ‘बेबी शावर’ गरिन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज अन्तर्राष्ट्रिय नारी दिवस । आधा आकाशको उपमा पाएका नारीहरुका लागि यो दिन विशेष रहन्छ । उनीहरुको समानता, हक–अधिकार र उत्पीडनविरुद्धको आन्दोलनको सम्झनास्वरुप यो दिन विशेष रहन्छ ।  तर, नारी अधिकारको सही अर्थमा मूल्यांकन र पुरस्कार त्यति बेलामात्र उच्च रहन्छ, जब उनी परिवार, कार्यक...}

पुरा पढ्नुहोस्