
सात प्रदेशमध्ये बागमतीमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर उच्च रहने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर ६.७ प्रतिशत रहने अनुमान छ। बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा विभागका निर...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन । सूचना केन्द्र उद्घाटन का...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त्रालय सर्ने भएको छ । गृह मन्त्रालय सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापा’बादल’ले निरीक्षण गरेका छन् । २०७२ को भूकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्काल...}
पुरा पढ्नुहोस्भक्तपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको पमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छन् । कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण ब...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिर...}
पुरा पढ्नुहोस्राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् । यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्ध...}
पुरा पढ्नुहोस्सरकारले एसिड (तेजाब) लगायत घातक रसायन आयात गर्नेसँग त्यसको विवरण माग गरेको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै त्यस्तो पदार्थ आयात गर्नेले वार्षिक रुपमा के कति परिमाणमा के कस्ता रसायन आवश्यक भएको हो भन्नेबारे विवरण पेश गर्न निर्देशन दिएको हो । सात दिनभित्र त्यस्तो विवरण...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गृहसचिवका हैसियतमा पाउने सेवा– सुविधा नलिने भएका छन् । उनले प्रमुख आयुक्तको तलब–सुविधा पाउँदासम्मका लागि आफ्नो निवृत्तिभरण रकम नलिने भएका हुन् । राईले फागुन महिनादेखि आयोगले दिने सेवा सुविधा पाउनेछन् । उ...}
पुरा पढ्नुहोस्नेपाल अबको पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नतिका लागि सिफारिस गरेको हो । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपालले समितिले निर्धारण गरेका स्तरोन्नतिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit