Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।     अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।     पछिल्ला केह...}

पुरा पढ्नुहोस्

सोलोमन टापुमा चीनको सैन्य विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ ।   हालै लिक भएको गोप्य दस्तावेजले सो कुरा पुष्टि गरेको छ, जुन चिनियाँ विदेश माम...}

पुरा पढ्नुहोस्

संसदीय इतिहास बनाउँदै पदमुक्त भए पाकिस्तानी प्रधानमन्त्री इमरान खान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खान त्यहाँको संसदीय इतिहासमा पहिलो पटक अविश्वास प्रस्तावबाट पदमुक्त भएका छन्। शनिवार राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्।    विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसविरुद्ध अमेरिकाले सैन्य हस्तक्षेप गर्दैन : बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।   बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् ।    यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}

पुरा पढ्नुहोस्

ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ ।   अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक...}

पुरा पढ्नुहोस्

ओमिक्रोन बढेपछि अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओमिक्रोनको तीव्र संक्रमण बढेपछि अमेरिकाले २४ घण्टामा करिब २ हजार उडान रद्द गरेको छ ।   संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडान...}

पुरा पढ्नुहोस्

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् ।    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...}

पुरा पढ्नुहोस्

सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।   सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो...}

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा २ दिन लकडाउन गर्न सुझाव दिएको छ ।   भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो ।  भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्त...}

पुरा पढ्नुहोस्

उत्तर प्रदेशमा १ अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा १ जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ ।      जीएसटी इन्टेलिजेन्सको टिमले कर छलीको आरोपमा अत्तर व्यवसायी पियुष जैनविरुद्ध अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उनीको घरमा खानतलासी गर्दा उक्त परिमाणको रकम बरामद गरिएको हो । ...}

पुरा पढ्नुहोस्