
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभा...}
पुरा पढ्नुहोस्ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारको लागि पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको पर...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय दाङले अनुसार स्थानिय तीन महिलाले एकजना पुरुषलाई कानूनी सल्लाह गर्न भनेर होटलमा बोलाएर पछि बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको जनाएको छ । प्रहरीले जारी गरेको बिज्ञप्ती अनुसार ती महिलाहरुले स्थानिय भद्रबहादुर जैसी (प्रहरीले दिएको नाम) लाई ६ असारमा फोन ग...}
पुरा पढ्नुहोस्जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । प्रहरीका अनुसार स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार...}
पुरा पढ्नुहोस्सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् । मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}
पुरा पढ्नुहोस्महोत्तरीको औरही नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो । महोत्तरीका...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि हालसम्म म्यादी प्रहरी भर्नाको सूचना जारी नगरिएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयले सामाजिक सञ्चालनबाट सूचना गरिएको भनी राखिएको पाइएकाले स्पष्ट पारेको जनाएको हो । ‘स्थानीय तह निर...}
पुरा पढ्नुहोस्साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्मोरङको कटहरी गाउँपालिकाका ५० वर्षीय एक पुरुषको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार कटहरी–२ का तुलसी श्रेष्ठलाई शनिबार राति साढे १० बजे खेतमा बाँसको मुङ्ग्रो, ढुंगालगायतका औजारले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit