Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीमा डीआईजी बढुवाको लागि सूचना जारी (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ ।    सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...}

पुरा पढ्नुहोस्

रक्सी खाँदाको विवादले यसरी गयो पर्शुरामको ज्यान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापा मेचीनगर नगरपालिका—९ का ४२ वर्षीय पर्शुराम गौतम गत पुस ३ गते आफ्नै घर अगाडि मृत अवस्थामा फेला परे । सामान्य परिवारका उनको मृत्युको कारण भने स्वाभाविक थिएन । गौतमको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पा¥यो ।   अनुसन्धानका लागि प्रहरीले संघीय ईकाइ प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

अवकाश हुन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाको कति छ सम्पत्ति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८&ndash...}

पुरा पढ्नुहोस्

ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी बालिका बलात्कृत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

सरकारका लागि पेचिलो बन्दै नेपाल प्रहरीमा महानिरीक्षक चयन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् ।    प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...}

पुरा पढ्नुहोस्

विद्यालय खोल्ने सप्तरीका ११ सञ्चालक र शिक्षक पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो ।    प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्

एसएसपी प्रकाश थापाको कमाण्डमा शान्तिसेनामा जाँदै सशस्त्रको १८० जनाको टोली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  प्रकाश थापाको कमाण्डमा १६ वरिष्ठ अधिकृत, ३९ जना कनिष्ठ अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्रसंघको शान्तिसेना मिसनअन्तथर्गत सुडान जाने भएका छन् ।   सशस्त्र प्रहरी बलको कार्यालयले दिएको जानकारीअनुस...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना: लुकाउने प्रपञ्चले नै खुलेको थियो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ ।     प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}

पुरा पढ्नुहोस्