
नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड १९ को संक्रमण बढे संगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् । भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर चलेसंगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्...}
पुरा पढ्नुहोस्अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् । प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}
पुरा पढ्नुहोस्जनकपुरमा एक महिलाको शव आफ्नै खेतमा खोल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ । गत जेठ महिनाको १९ गतेदेखि वेपत्ता २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा खाल्डो खनेर गाडिएको र सडेको अवस्थामा भेटिएको हो । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका बारेमा खोजतलास गर्ने क्रममा प्रहरीले उक्त...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ । उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुम...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय मम भन्ने दिनेश गोले रहेको प्रहरीले जनाएको छ । महत बनेपा, धुलिखेल र पनौती क्षेत्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}
पुरा पढ्नुहोस्काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा ठूलो आवाज निकाल्ने र स्वरुप परिवर्तन गरिएका ३४२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले १ महिनायता विशेष अप्रेशन नै चलाएर त्यस्ता मोटरसाइकल चालकमाथि कारबाही थालेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट...}
पुरा पढ्नुहोस्रसुवा प्रहरीले चीनबाट भित्रिँदै गरेको अवैध औषधि बरामद भएको छ । रसुवास्थित केरुङ नाका हुँदै भित्रिएको लियाङवा चेङ्ग्वेन नामको औषधि प्रहरीले बरामद गरेको हो । अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्गअन्तर्गत धुन्चे चेक प्वाइन्टमा रसुवागढीबाट काठ...}
पुरा पढ्नुहोस्प्यारालाइसिस भएको बहाना बनाई वीर अस्पतालमा उपाचारको क्रममा फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको मुद्दामा थुनामा रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका कुञ्चोक घर भएका २५ वर्षीया राजेश तिरुवा गत चैत २९ गते वीर अस्पतालबाट फरार भएका थिए । उनी केन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit