
सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो । सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}
पुरा पढ्नुहोस्मंगलबार प्रतिनिधि सभामा मंगलबार आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल चलिरहेको छ । छलफलको क्रममा विभिन्न नेताहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । बैठकमा बोल्दै एमालेका सांसद विष्णु प्रसाद पौडेलले सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगर...}
पुरा पढ्नुहोस्सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारीसाधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका लागि दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिएका छन् । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो । प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}
पुरा पढ्नुहोस्सनराइज बैंकले केही समयअघि एकप्रकारको भिजा कार्ड प्रयोगमा ल्यायो । वाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरेजस्तै प्रयोग गर्न सक्ने गरी विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ । सहकारीका सदस्यहरुले यसरी कार्ड प्रयोग गरेर आर्थिक कारोबार गर्ने काम दक्षिण...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच पार्टीको पदाधिकारी नियुक्तिमा ५०/५० प्रतिशत भागबण्डाको सहमति भएको छ । दुवै नेताले ९ बुँदे ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्त...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उनले पार्टीको विधान विपरीतको गतिविधि गरेको हुनाले पार्टीबाट हटाइएको बताएको छ । &nbs...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । पोखराका बास्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit