Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नेपालबाट हराएका तीन प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकी सरकारले हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।        न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्ण...}

पुरा पढ्नुहोस्

विप्लवले फिर्ता गरे सरकारी सुरक्षाकर्मी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।   प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...}

पुरा पढ्नुहोस्

कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ ।    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिएका छन् । न...}

पुरा पढ्नुहोस्

गृहसचिव न्यौपाने प्रहरी मुख्यालयमा, संगठन शुद्धीकरणमा जोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा उनले कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी लिएका थिए ।    गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा भारतबाट आएका २२ संक्रमित भेटिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगञ्जमा देखिएका २२ जना नयाँ संक्रमित भारतबाट आएको भेटिएको छ ।    स्वास्थ्य कार्यालय पर्साका अनुसार उनीहरु भारतका विभिन्न भागबाट नेपाल प्रवेश गरेका थिए।    भारतमा तीव्र रुपमा संक्रमण फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउँन थालिएको छ । गृह मन्त्रालयले बुधबार नै क्वारेन्...}

पुरा पढ्नुहोस्

तीन दिने भ्रमण सकेर फर्किए चिनियाँ विदेशमन्त्री वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् ।   गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ताबाट आजै अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पदमा बडाललाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिएको हो ।     अधिवक्ता बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महास...}

पुरा पढ्नुहोस्

सभामुखको सर्वदलीय बैठकः लोकतन्त्र र चुरेको चिन्ता, खोप व्यवस्थापन नभएकोमा सरकारको निन्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् ।      शुक्रवार सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्री...}

पुरा पढ्नुहोस्

अकूत कमाउने यी २१ जनाको मुद्दा अख्तियारले किन राख्यो तामेलीमा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘हाइप्रोफाइल’ व्यक्तिका केही मुद्दासहित गत आर्थिक वर्ष २०७७/७८ मा गैरकानुनी सम्पत्ति आर्जनतर्फका २१ वटा मुद्दा तामेलीमा राखेको छ ।    सरकारी सम्पत्ति दोहन तथा गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जनको यी मुद्दाको टुंगो भने राजनीतिक दबाब, प्र...}

पुरा पढ्नुहोस्

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस सांसद नेपालीले गरे दाबी, प्रदेश प्रमुखलाई पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सांसद नेपालीले बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् ।   प्रदेश प्रमुख सीता नेपालीले आइतबार तीन दिनको समय दिँदै बहुमतको सरकार...}

पुरा पढ्नुहोस्