Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

वैशाखभित्रै रेल सेवा संचालन हुने, मन्त्री नेम्वाङ पुगे अनुगमनमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे ।    पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}

पुरा पढ्नुहोस्

शिवम् सिमेन्टले तिरेन रु दुई अर्ब ३४ करोड रुपैयाँ विद्युत् महसुल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण शाखा हेटौँडाले सञ्चालित शिवम् सिमेन्ट उद्योगबाट डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापतको रु दुई अर्ब ३४ करोड विद्युत् महसुल नतिरेको जनाएको छ ।     शिवम् सिमेन्टले विगत छ वर्षदेखि उद्योग सञ्चालनका लागि लिएको सो विद्युत् लाइनबापतको महसुल तिर्...}

पुरा पढ्नुहोस्

‘फुड फर लाइफ नेपाल’लाई सावित्री कंचनजंगा अगरबत्तीको सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।     उद्योगले  फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।      ...}

पुरा पढ्नुहोस्

साढे ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ६१. ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो ।   बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ ।   सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो ।   बै...}

पुरा पढ्नुहोस्

नेप्सेमा १०६ अंकले वृद्धि, यस्तो छ साताको शेयर कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ ।      गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक  दुई दिन बजार ओरालो लाग्दा दुई दिन...}

पुरा पढ्नुहोस्

क्यान इन्फोटेक मेला माघ १८ देखि सुरु हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ ।    महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष...}

पुरा पढ्नुहोस्

सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी  बिल विक्री गर्न लागेको जनाएको छ ।  सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी  बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ ।...}

पुरा पढ्नुहोस्

नेप्सेमा उछाल आउनुमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल : धितोपत्र बोर्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ ।   सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}

पुरा पढ्नुहोस्

आज ४ बजे अध्यादेशबाट बजेट सार्वजनिक हुँदै, कतिको आउला?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज घोषणा हुँदैछ।   प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदैछ।   दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलयको सभाहलबाट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् ।   सरकारले करीब १६ खर्ब हाराह...}

पुरा पढ्नुहोस्