
नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको 'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...}
पुरा पढ्नुहोस्ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । संस्...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले आफ्ना अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । सेनाले आज विज्ञप्ति जारी गर्दै आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी अवस्थामा रहन निर्देशन दिएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले उनीहरुको उपचारमा ठूल...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...}
पुरा पढ्नुहोस्नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन्। आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तत्काल नहट्ने भएको छ । थप केही क्षेत्रलाई खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिने तयारीमा उपत्यकाका तीन जिल्ला प्रशासनहरु लागेका हुन् । यस बारेमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले भोलिसम्ममा बैठक बसेर निर्णय लि...}
पुरा पढ्नुहोस्भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो । Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}
पुरा पढ्नुहोस्प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीवार बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् । उनले बैठकमा स्थानीय निर्वाचनको...}
पुरा पढ्नुहोस्रुकुम पश्चिममा केही दिनयता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप हुन थालेपछि एसपी डम्बरबहादुर विकलाई खटाइएको छ । रुकुम पश्चिममा डीएसपी नेतृत्व रहने भए पनि सुरक्षा अवस्था अझ बलियो बनाउन प्रहरी प्रधान कार्यालयले एसपी विकलाई खटाएको हो । यस्तै, कर्णाली...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit