
सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् । जनकपुरधामको भानुचौकबाट आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको जनाएको छ । उनीमाथि जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राही...}
पुरा पढ्नुहोस्२०६५ सालमा प्रहरीले गुुण्डाहरुको ‘अपडेटेड’ सूची बनायो । जसमा करिब ३ सयको हाराहारीमा ठुला, मझौला र साना गुुण्डा अटाए । प्रहरीले बनाएको त्यो सूचीको ४ औं नम्बरमा थिए– मु्ख्य गुुण्डा नाइके बागे भन्ने बागबहादुर लामा र उनको १४ जनाको समूह । यो समूहका बागे बाहेक अन्यको खोजी त्यो...}
पुरा पढ्नुहोस्देशका ७७ जिल्लामध्ये अधिकांशमा उनीविरुद्ध कुनै न कुनै उजुरी परेको प्रहरी बताउँछ । उनी प्रहरी, अदालत र कारागार प्रशासनका लागि परिचित नाम र अनुहार भएका छन् । उनको काम भने कै ठगी हो । त्यसको कुनै एउटा शैली छैन । उनी रुपैयाँ पाए भने त्यही, होइन भने मालसमान समेत ठ्रग्न पोख्त छन् । अचम्म त, पछिल्लो २१ वर्...}
पुरा पढ्नुहोस्साताको पहिलो दिन आइतबार १०१ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार सामान्य अंकले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ । तर, नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्ड...}
पुरा पढ्नुहोस्दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले जानकारी दिए । उनले यहाँ पछिल्ला समयमा फैलिए...}
पुरा पढ्नुहोस्सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा संचालित सफा हिमाल अभियान २०२१ को टोली आ आफ्ना आधार शिविरमा पुगेका छन् । नेपाली सेना तथा सेवा प्रदायकका ४ वटै टोलीहरुको योजनानुसार गत टोली गत बुधबार आ आफ्नो आधार एर...}
पुरा पढ्नुहोस्मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थिय...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार खाँले दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकल...}
पुरा पढ्नुहोस्बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो । उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय दमकको टोलीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन् । प्रहरीले टोलीले बिहीबार सेतुमारी रोडमा जाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बराम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit