
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् ।शनिवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा कानूनविद््हरुले आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्कोभिड–१९ का शंकास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर राखी म्याद सकिन लागेपछि मात्रै भक्तपुर अस्पताललाई पठा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका नौजना सीनीयर एसपी (वरिष्ठ उपरीक्षकहरु) लाई कायम मूकायम एसएसपी (वरिष्ठ उपरीक्षक) को जिम्मेबारी तोकिएको छ । गृहमन्त्रालयले २४ पुसमा मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरुलाई कामू एसएसपीको जिम्मेबारी दिएको हो । कामूएसएसपी हुनेहरुमा रेशमकुमार थक्सु राष्ट्रिय...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरिएको हो ।&...}
पुरा पढ्नुहोस्नेपाली सेनाको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्नाका लागि आवेदन खुलाएको छ । अस्पतालले सबैभन्दा बढी स्टाफ नर्स ५०, बिएन÷बिएस्सी नर्स १०, एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । ...}
पुरा पढ्नुहोस्हतियारधारी युवाहरुको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् । प्रत्यक्षदर्सीहरुका अनुसार धरान...}
पुरा पढ्नुहोस्वास्तविकभन्दा बढी मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit