Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

हुम्लाकाे चंखेलीमा भारतकाे नयाँ परियाेजना 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ ।    भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको बीओपी सख्याथप र स्तरोन्नतीमा सरकारको पूर्ण सहयोगः गृहमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा संचालित सि.सं. १४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ ।    सो अवसरमा समारोहका प्रमुख अतिथि माननीय गृहमन्त्री खाणले उक्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको शुद्धीकरण अभियान, सालालाई *४५ अर्व रुपैयाँको ठेक्का ! 

दीपक खरेल ४ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का  दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर  आफखुसी गरेको खुलासा भएको छ ।    सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...}

पुरा पढ्नुहोस्

सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी  बिल विक्री गर्न लागेको जनाएको छ ।  सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी  बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ ।...}

पुरा पढ्नुहोस्

एमसीसीको बिषय स्पष्ट पार्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको माग  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संसदीय समितिमा एमसीसी बारे सांसदहरुले चासो राखेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीति बारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसी बारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका छन् ।    नेपाली कांग्रेसका सांसद दिव्यमणि राज...}

पुरा पढ्नुहोस्

योगेश भट्टराईलाई तान्न ओलीको चाल, पहाडीलाई मन्त्री उपहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त...}

पुरा पढ्नुहोस्

अपडेट: रुपन्देहीमा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्‍यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।     गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको  स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो ।  प्रहरीले अनौपचारिक रुपम...}

पुरा पढ्नुहोस्

कोरियामा नेपाली मजदूरको भिसा अवधि एक वर्ष थप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ईपीएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्ष...}

पुरा पढ्नुहोस्

नेपाललाई बेलायतको ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।    महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकक...}

पुरा पढ्नुहोस्