
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो स्थानीय चुनावमा नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका थिए। ०४९ देखि २०५४ सम्म स्थानीय जनप्रतिनिधि भएर उनले पीएल सिंहसँग काम गरे। उपमेयर हुँदा उनले सुरुवात गरेको एउटा काम अहिले नेपालसहित विश्वको सबै देशक...}
पुरा पढ्नुहोस्नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने उनले बताएका हुन् । नेता गौतमले पार्टी एकता र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु भइसकेको छ । तर, पनि हालसम्म संस्थापन र संस्थापन इतर पक्षमा कुन पदमा को उठ्ने भन्ने विवाद कायमै छ । पछिल्लो समय संस्थापन इतरमा सभापति पदकै लागि सर्वसम्मत उम्मेदवार चयन हुन नसकिरहेको अवस्थामा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आफू विजयी भए भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिछबद्धता व्यक्त गरेकी छिन् । शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सि...}
पुरा पढ्नुहोस्जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा लिएर आज स्थानियबीच विवाद हुँदा त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा २० मा अवस्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सु...}
पुरा पढ्नुहोस्नबिल बैंकका सीईओ अनिल केशरी शाहले पूर्वसांसद तथा मेगा बैंकका पूर्व सञ्चालक दुमन थापाविरुद्धको मुद्दा जितेका छन् । शाहले करार उल्लघंन गरेको हुँदा क्षतिपूर्ति दिलाई पाऊँ भन्दै ६ असार २०७६ मा थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले गत फागुन २ गते मुद्दाको...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो । प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}
पुरा पढ्नुहोस्प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्को समूहमा रहेका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई दलसम्बन्धी विवरण हेरफेर गर्न नमिल्ने जानकारीसहितको पत्र पठाएको छ । आयोगले सोमबार पठाएको पत्रमा दुवै पक्षले बैठक बसी दलमा गरेका...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसंग दुई पक्षीय भेटवार्ता गरेकाे पुनको सचिवालयले जनाएको छ । चिनियाँ कम्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit